देश/प्रदेश « Khabarhub

चैतयता १५ हजार बढीले लिए ‘नो अब्जेक्सन लेटर’

काठमाडौँ– गत वर्षको चैत महीना यता वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिने विद्यार्थीको संख्या १५ हजार नाघेको छ । कोभिड–१९ को महामारीका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश पढ्न जान चाहने नयाँ विद्यार्थीलाई केही समय अनुमति पत्र वितरणमा रोक लगाए पनि गत भदौ महीनाबाट पुनः नो अब्जेक्सन लेटर दिन सुरू गरेको थियो ।…