देश/प्रदेश Archives | Page 1611 of 1925 | Khabarhub Khabarhub

अछाममा चट्याङ लागेर एकको मृत्यु

अछाम- अछामको मेल्लेख गाउँपालिका वडा नं ३ ठाँटी बगुडामा आज अपराह्न चट्याङ लागेर स्थानीयवासी जनक शाहकी २५ वर्षीया श्रीमती अनिताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख दीपक भारतीका अनुसार दिउँसो चट्याङ लागेर सोही ठाउँका सीता शाह र कल्पना शाह घाइते भएका छन् । घटनास्थल बाजुरा जिल्लाको सीमा क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा…