देश/प्रदेश « Khabarhub

विद्युत प्राधिकरणका कर्मचारीले गरे कुलमानको बिदाइ

काठमाडौं- कुलमान घिसिङलाई विद्युत प्राधिकरणका कर्मचारीहरूले औपचारिक बिदाइ गरेका छन् । प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएपछि मंगलबार उनको बिदाइ गरिएको हो । मन्त्रिपरिषद्ले घिसिङलाई पुनर्नियुक्ति गर्न सक्ने सम्भावनाबीच बिदाइ कार्यक्रमलाई २ दिनसम्म रोकिएको थियो । सोमवारको मन्त्रिपरिषद् बैठकले पुनर्नियुक्तिको निर्णय नगरेपछि मंगलबार कर्मचारीहरूले उनको बिदाइ गरेका हुन् । बिदाइका क्रममा वक्ताहरूले…