Live on
Your Voice, Your Power
राजबिराज– सप्तरी जिल्लाका प्रहरी कर्मचारीलाई पिपिई (पर्सनल प्रोटेक्टिप इक्वीमेन्ट) उपलब्ध गराइएको छ । विश्वभर तीव्ररुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट जोगाउन क्वारेन्टाइन स्थल, अस्पताल र गस्ती गाडीमा खटिएका प्रहरीलाई पिपिई उपलब्ध गराइएको सप्तरी प्रहरीले जनाएको छ । जनताको सुरक्षामा खटिने प्रहरी कर्मचारीको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी प्रत्येक प्रहरी कर्मचारीलाई दुई थान मास्क, १० जोर पञ्जा,…