देश/प्रदेश « Khabarhub

जुगेडामा बेपत्ता असईको शव फेला, जवान अझै बेपत्ता

कैलाली– कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विकको शव आइतबार बिहान नेपाल–भारतको सीमा नदी मोहनामा फेला परेको छ । उनको हत्या गरी शव नदीमा फ्याँकिएको अनुमान गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । गस्तीमा गएका प्रहरीको तस्करसँग झडप भएको हुन सक्ने उनको अनुमान छ । असईसँगै बेपत्ता भएका प्रहरी जवान…