Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसदमा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा ‘सुनार’ले सासद प्रदिप यादवले आफुमाथि गम्भिर आरोप लगाएको भन्दै दुख व्यक्त गरेका छन् । जेठ १९ गते संघीय संसदमा बोल्दै सासद यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको तराई लक्षित विवादास्पद अभिव्यक्तिमाथि टिप्पणी गर्दै एन्फाले मन्त्रीलाई माया गरेको बताएका थिए…