Live on
Your Voice, Your Power
काठमाडौं । यस वर्ष मनसुन सुरू भएसँगै देशभर बाढी पहिरोबाट १ सय ८४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै बाढी पहिरोमा पुरिएर ५४ जना व्यक्ति बेपत्ता भएको राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस वर्षको मनसुन १२ जुन (जेठ ३०) मा सुरू भयो । मनसुन सुरू भएसँगै देशका विभिन्न स्थानमा गएको पहिरोमा…