Live on
Your Voice, Your Power
रूपन्देही- तिलोत्तमा नगरपालिका-१३ बिसौरियास्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ३५ वर्षीय नर बहादुर रानाको बुधबार राति मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।