देश/प्रदेश Archives | Page 1702 of 2005 | Khabarhub Khabarhub

ललितपुरको गोदावरीमा सुत्केरीलाई गुँदपाक वितरण

ललितपुर– गोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुँदपाक वितरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक बन्दाबन्दी परेका बेला सुत्केरीलाई तागत पुर्‍याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो । गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य राहत सामग्री पनि वितरण गरिएको नगरपालिका उपप्रमुख मुना अधिकारीले बताइन् । उनले भनिन्, 'हामीले बच्चा पाएर छ महिनामा हिँडिरहेका महिलालाई समेत…