देश/प्रदेश « Khabarhub

आईजीपीका दुई प्रत्यासीबीच छैन विवाद, प्रचारबाजी नगर्ने नीति !

काठमाडौँ- बुधबार बिहान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको प्रमुख आतिथ्यमा महानगरीय प्रहरी परिसर ललितपुरको भवन उद्घाटन समारोह कार्यक्रम चलिरहेको थियो । जुन कार्यक्रममा प्रहरी महानिरीक्षकसँगै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)हरू विशेष अतिथि, त्यस्तै प्रहरी नायव महानिरीक्ष (डीआईजी)हरू र बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूलाई अतिथिको रुपमा बोलाइएको थियो । कार्यक्रममा भावी आइजीपिका प्रतिस्पर्धी एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर…