देश/प्रदेश Archives | Page 1725 of 1737 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीद्वारा नेता अधिकारीको स्वास्थ्यबारे जानकारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । राष्ट्रपति भण्डारी शुक्रबार साँझ अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए । नेता अधिकारीको सघन उपचार कक्षमा (आइसियु) मा राखेर उपचार भइरहेको छ ।…