Live on
Your Voice, Your Power
बुटवल- इलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण प्रहरीमा संक्रमण पुष्टि भएको हो । यसअघि १० इलाका प्रहरीबाट मुख्यमन्त्रीको स्कर्किङमा हिँड्ने ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । सोमबार अबेर राति आएको रिपोर्ट अनुसार…