देश/प्रदेश Archives | Page 1725 of 1749 | Khabarhub Khabarhub

गाउँपालिका भवनमा आगजनी, कागजात जलेर नष्ट

सङ्खुवासभा– सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकाको भवनमा शनिबार राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् । कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए । सदरमुकाम खाँदबारीबाट चार…