देश/प्रदेश « Khabarhub

कोरोना संक्रमित बढेपछि विराटनगरमा फेरि लकडाउन गरिने

मोरङ- कोरोनाभाइरस (कोभिड १९)को संक्रमण बढ्न थालेपछि मोरङको विराटनगर महानगरपालिकाले लकडाउन लगाउने निर्णय गरेको छ । शुक्रबार बसेको महानगरस्तरीय कोभिड क्राइसिस मेनेजमेन्ट समितिको बैठकले कोरोनाको ज्योखिम न्यूनिकरणका लागि आजै मध्यरातिबाट लागू हुने गरी लकडाउन लगाउने निर्णय गरेको हो । बैठकले कोरोनाको जोखिम बढेपछि विराटनगर महानगरभर साउन १६ गते मध्यरातिदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय…