देश/प्रदेश Archives | Page 1733 of 1747 | Khabarhub Khabarhub

अब लिफ्ट चढेर विन्ध्यवासिनीको दर्शन गर्न पाइने, राष्ट्रपतिद्वारा उद्घाटन

पोखरा– राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको बिहीबार एक समारोहबीच उद्घाटन गरेकी छन् । मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको सहजताका लागि लक्षित गरी सो लिफ्ट निर्माण गरिएको हो । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा रु एक करोडको लागतमा सो लिफ्ट निर्माण गरिएको…