देश/प्रदेश « Khabarhub

पोखरामा ९ महिलासहित १७ जुवाडे पक्राउ

 कास्की- प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ महिलासहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट १ लाख रुपैयाँभन्दा बढी पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए। बुधबार पोखरा महानगरपालिका–१० मिलन टोलमा बस्दै आएकी ज्ञानु हमालको डेरामा अवैध रूपमा जुवा खेल्ने गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय राम…