देश/प्रदेश « Khabarhub

आज वर्षकै सबैभन्दा बढी गर्मी, कुन ठाउँमा कति तापक्रम ?

काठमाडौं- आइतबार यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंका अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ । यस्तै, दिपायलमा ४० र धनगढी ४०.१ डिग्री सेल्सियस तापक्रम पुगेको छ । नेपालगञ्ज र भैरहवामा मा ३९.५, सिमरामा ३७.५ डिग्री सेल्सियस मापन गरिएको छ ।…