Live on
Your Voice, Your Power
सप्तरी- सप्तरीको बोदे बसाइन नगरपालिका–४ गौरास्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ । बोदे बसाइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना१क ५५२७ नम्बरको टिपरको ठक्करले विपरीत दिशाबाट आउँदै गरेको स १ ह ३७९५ नम्बरको अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अररिया मोतिहारी ग्राम पञ्चायत…