देश/प्रदेश « Khabarhub

नेपालगञ्जमा प्रत्येक वडामा आउजाउ कडा

नेपालगञ्ज- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का १ जना र ८ का १५ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरका सबै वडाले आज विहानैदेखि आउजाउ कडा गरेका छन् । एक वडाबाट अर्को वडामा अत्यावश्क काम बाहेक मानिसहरुको आवतजावत पूर्णरुपमा रोकेको वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।  त्यस्तै खजुरा…