Live on
Your Voice, Your Power
काठमाडौं- वैशाख १२ गते । पाँच वर्षअघि यसै दिन नेपालले गोर्खाको बारपाक केन्द्रबिन्दु पारेर गएको विनाशकारी भूकम्प सामना गर्नुपरेको थियो । २०७२ वैशाख १२ गतेको भूकम्पमा ८ हजार ९७० जनाको ज्यान गयो । दिवंगत भए, १९० जना अझै बेपत्ता छन् । मृत्यु भएका मध्ये ८ हजार ९४४ जनाको मात्रै पहिचान भएको छ । भूकम्पका साना–ठूला…