देश/प्रदेश « Khabarhub

लकडाउनका समयमा काठमाडौंको गोकर्णेश्वरमा चोरी

काठमाडौं- लकडाउनका समयमा काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ गैरीगाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय राजु गिरीको कोठाबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब १ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । सप्तरी, रुपनी गाउँपालिका-५ बस्पिटीस्थित जनता माविबाट करिब ६ लाख ५० हजार मूल्य बराबरको कम्युटरका विभिन्न उपकरणहरु चोरी भएको…