देश/प्रदेश Archives | Page 183 of 1996 | Khabarhub Khabarhub

बङ्लादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं : नेपाल

काठमाडौं – नेपाल सरकारले बङ्लादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञिप्तिमार्फत बङ्लादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बङ्गलादेश सबै…