देश/प्रदेश « Khabarhub

२ थान चितुवाको छाला सहित लिम्बु पक्राउ

ताप्लेजुङ- प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छालासहित पक्राउ गरेको हो । उनको साथबाट २ थान चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त छाला फेला पारी उनलाई सोमबार पक्राउ…