देश/प्रदेश « Khabarhub

तमाखोलामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बागलुङ - बागलुङको तमाखोलामा बिहीबार साँझ भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । जन्ती लिएर गएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दी मालिका गाउँपालिका–२ का रीता पुन, मनकुमारी पुन र ओमप्रकाश पुनको मृत्यु भएको हो । दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिका–१ बोगां दोभानमा जन्ती गएको थियो । दुर्घटनामा…