देश/प्रदेश « Khabarhub

पत्रकारलाई तत्काल पारिश्रामिक भुक्तानी गर्न पत्रकार महासंघको आग्रह

काठमाडौं– नेपाल पत्रकार महासङ्घले कोरोना भाइरसको सन्त्रासका बीच आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने पत्रकारलाई केही सञ्चार गृहले तलब नदिएकोप्रति आपत्ति प्रकट गर्दै पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यसहितको बैठकपछि बिहीबार जारी प्रेस विज्ञप्तिमा दबावपूर्ण बेतलवी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानलाई…