देश/प्रदेश « Khabarhub

पानीमा डुबेर १ बालिकासहित २ जनाको मृत्यु

विराटनगर– प्रदेश नम्बर १ को संखुवासभा र धनकुटा गरी पानीमा डुबेर १ बालिकासहित २ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ३२ बर्षीया चन्द्र कुमारी राई पानीमा डुबेका अवस्थामा मृत फेला परेकी थिइन् । सभापोखरी गाउँपालिका–१ को सादीबेसीमा रहेको दिब्यश्वरी हाइड्रो पावरको पानी जमाउने पोखरीमा डुबिरहेको अवस्थामा राईको शव फेला परेको…