देश/प्रदेश « Khabarhub

आरडीटी पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका व्यक्तिको रिपोर्ट नेगेटिभ

हतुवागढी– भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । उनका बुवा, भाइ र अन्य तीन साथीको बुधबार आरडीटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख फणीन्द्र थापाले जानकारी दिए । गत फागुन ३० गते साउदी अरबबाट काठमाडौंं आएका ती युवक…