देश/प्रदेश « Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जारी रहँदा अस्पताल बाहिर जे देखियो

काठमाडौं- दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया जारी छ । शल्यक्रिया जारी रहँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै त्रिवि शिक्षण अस्पताल परिसरमा प्रधानमन्त्रीका शुभेच्छुक, राजनीतिक दलका नेता कार्यकर्तालगायतको उल्लेख्य उपस्थिति छ । बिहान १० बजे शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिएका प्रधानमन्त्री ओलीको आज अपरान्ह ४ बजेसम्ममा शल्यक्रिया सकिने शल्यक्रियामा संलग्न…