Live on
Your Voice, Your Power
सप्तरी– सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ स्थित भारदहमा अजिंगर फेला परेको छ । स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिंगर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । करिब २५ किलो तौल भएको अजिंगर झाको घरको बारीमा देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय…