देश/प्रदेश « Khabarhub

चामल बोकेर पोखरा जाँदै गरेको ट्रक खोल्सामा खस्दा चालक गम्भीर घाइते

चितवन– भैरहवाबाट पोखरातर्फ जाँदै गरेको एक ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पुलबाट खोल्सामा खसेको छ । चामल बोकेर पोखरातर्फ जाँदै गरेकोलु १ ख ६३४८ नम्बरको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खसेको हो । सोमबार बिहान ट्रक खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा…