देश/प्रदेश « Khabarhub

लोकगायक बद्री पङ्गेनीलाई पितृशोक

काठमाडौं– लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा सोमबार निधन भएको हो । काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जनाएको छ । उनी दमसम्बन्धी समस्याबाट पीडित थिए । उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ । दिवंगत बोधराजका २ छोरा र १ छोरी…