देश/प्रदेश Archives | Page 185 of 2071 | Khabarhub Khabarhub

कोशी, गण्डकी र कर्णालीका उच्च भूभागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात 'फेनजल' को आंशिक प्रभाव रहेको जनाएकाे छ । महाशाखाका अनुसार अहिले देशभरकाे मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानहरूमा हुस्सु/ कुहिरो लागेको छ। आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका…