Live on
Your Voice, Your Power
काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताएका छन् । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा आज आयोजित योग शिविरको उद्घाटन गर्दै योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाइरहने बताए । योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको भन्दै उनले आज विश्वभरका…