Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिक कम गर्न सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्दै जुवा–तास खेल्ने ११ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट ११ जना जुवाडेलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका जुवाडेहरुको साथबाट ५७ हजार २ सय ९० रुपैयाँ नगद समेत…