देश/प्रदेश Archives | Page 1897 of 1989 | Khabarhub Khabarhub

दुई टाउको भएको अनौठो शिशुको जन्म

धनुषा– जनकपुरको रामानन्द चोकस्थित मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहीबार दुई टाउको भएका अनौठो शिशुको जन्म भएको छ । उनीहरुको चार आँखा र चार कान छन् । चिकित्सक रुवी सिंहको टोलीले शल्यक्रिया (अप्रेशन) गरी शिशुलाई पेटबाट निकालेको थियो । अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार बैधकी २५ वर्षीया श्रीमती सविता बैधले उक्त अनौठो…