देश/प्रदेश « Khabarhub

मेटिँदै नापीका नक्सा, सेवाग्राही र कर्मचारी हैरान

बागलुङ– नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्रकुमार यादव बिहीबार कार्यालयमा निहुरिएर बसिरहेका थिए । कम्प्युटरको अगाडि बसेका यादवको हातमा ठूलो प्लाष्टिकको पाता देखिन्थ्यो । आफ्नो कार्यकक्षभन्दा तल झरेर सेवाग्राहीले नक्सा जाँच गर्ने कक्षमा थिए यादव । बागलुङ नगरपालिकाका एक सेवाग्राहीको नक्सा हेरेर कित्ता छुट्याउन उनलाई निकै समय लाग्यो । जिल्लाका अधिकांश बजार क्षेत्रका नक्सा फाँटेका छन्…