Live on
Your Voice, Your Power
हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड–१९) बाट सर्वसाधारण नागरिकलाई नआत्तिन आग्रह गरेका छन् । उनले संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले अपनाउनुपर्ने मापदण्डको आज समीक्षा गर्न बसेको संयुक्त बैठकलाई उक्त निर्देशन दिएका हुन् । उनले प्रदेश सरकारले संघीय सरकार र स्थानीय निकायबीच समन्वय तथा सहकार्य गरी भाइरस…