Live on
Your Voice, Your Power
मनाङ–लगातार भईरहेको हिमपातका कारण मनाङमा सवारी आवागमन ठप्प भई जनजिवन कष्टकर बन्दै गएपछि सडकमा जमेको हिउँ हटाई सवारी तथा पैदल यात्रुहरुको लागि आवागमन सहज बनाइएको छ । जिल्ला प्रहरी कार्यालय मनाङको प्रहरी टोलिले जिल्लाको चामे गाउँपालिका वडा नं. १ तिमाङ देखि वडा नं. ३ कोतो सम्म विभिन्न स्थानमा सडकमा जमेको हिउँ हटाई सवारी तथा पैदल…