देश/प्रदेश Archives | Page 194 of 2041 | Khabarhub Khabarhub

म नि:शुल्क बनेको उपकुलपति हुँ : डा‍‍. ज्ञानेन्द्र गिरी

सुनसरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सबैभन्दा ठूलो ‘नन प्राक्टिसिङ डिम्ड मेडिकल युनिभर्सिटी’ हो । नेपालमा सबैभन्दा धेरै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र वार्षिकरूपमा ४ सय बढी वैज्ञानिक शोध अनुसन्धान पत्र प्रकाशित गर्ने र विदेशी जर्नलमा स्वास्थ्य सम्बन्धी शोभपत्र प्रकाशित गर्नेहरू पनि बीपी प्रतिष्ठानबाटै उत्पादित हुँदै आएका छन् ।  भारतको नयाँ दिल्लीस्थित अखिल…