Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले भाषासम्बन्धि सरकारी तथ्यांक सही नभएको दावी गरेका छन् । उपकुलपति गुरुङले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको भाषासम्बन्धि तथ्यांक मिथ्यांकको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने बताए । बिहीबार केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा आयोजना गरेको ‘भाषा तथा जातजाति’सम्बन्धि अन्तरक्रिया कार्यक्रममा गुरुङले भाषा शास्त्रीहरुले…