Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल पत्रकार महासङ्घले ‘श्रमजीवी पत्रकार ऐन–२०५१’ कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । महासङ्घको श्रमजीवी हित प्रवद्र्धन समितिको बिहीबार बसेको बैठकले सञ्चारगृहहरुले तोकिएको अवधिमा आव २०७६/०७७ को दरबन्दी र श्रमजीवी विवरण सूचना तथा प्रसारण विभागमा बुझाउन आलटाल गरेको भन्दै त्यस्तो माग गरेको हो । न्यूनतम पारिश्रमिक कार्यान्वयन र प्रेस पास नवीकरणमा देखिएको जटिलताको समाधान खोज्न…