देश/प्रदेश « Khabarhub

रबिन्द्र अधिकारीको शालिक शहीद पार्कमा राखिने

कास्की– गत फागुनमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको गृह जिल्ला कास्कीमा सालिक निर्माणको काम भइरहेको छ । शालिक निर्माणको काम पूरा भएसँगै पोखरा महानगरपालिकाले शहीद पार्कमा उक्त शालिक राखिने तयारी गरिएको छ । तेहथुमको आठराई गाउँपालिका चुवानडाँडाबाट फर्कने क्रममा ताप्लेजुङ जिल्लास्थित सिस्ने भिरको दारे ढुङ्गामा एयर डाईनेस्टीको ९ एन एमआई…