Live on
Your Voice, Your Power
लमजुङ–दोर्दीखोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ । बाढीमा परी पर्साका शिवधन चौधरी, सप्तरी सप्तकोशी नगरपालिका ८ का भुवनेश्वर चौधरी, डडेल्धुराको आले ताल गाउँपालिका ६ का रमेश बुढा, बाराको जितपुर उपमहानगरपालिकाका सइद अन्सारी र भोजपुरका दिवस कटुवाल रहेको जिल्ला प्रहरी कार्यालयका लमजुङका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए…