Live on
Your Voice, Your Power
काठमाडौं– नागरिक अभियन्ता डाक्टर सुन्दरमणि दीक्षितले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकार प्रमुखको स्वास्थ्य अवस्थाबारे सर्वसाधरणलाई जानकारी नगराईएको भन्दै गुनासो गरेका हुन् । उनले उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्रीलाई डाक्टरले के भने र किन फेरी जाँदैछन् भन्ने जानकारी जनताले पाउनुपर्ने तर्क गरे…