देश/प्रदेश « Khabarhub

मृगस्थलीमा मृगको संख्या बढ्यो, वन्यजन्तु विभागलाई दिने तयारी

काठमाडौं– धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा रहेको पशुपति मन्दिर परिसरमा पर्ने श्लेषमान्तक वन मृगस्थलीमा पछिल्लो समय (मृग वाटिका) मृगको संख्यामा वृद्धि हुँदै गएको छ । पशुपति क्षेत्र विकास कोषले विसं २०६१ बाट मृगस्थलीमा मृग पाल्दै आएको हो । करिब ९५ रोपनी क्षेत्रफलमा शुरुआती चरणमा ३० वटा मृग पालिएको थियो । मृगका रुपमा शिव बसेको मृगस्थलीमा…