Live on
Your Voice, Your Power
चितवन– शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको पक्षमा भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्ने निर्णय चितवनका राजनीतिक दलहरुले गरेका छन् । आइतवार चितवनका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको सर्बपक्षीय बैठकले न्याय सम्पादनमा असर पुग्ने काम कहिँ कतैबाट हुन नदिनेतर्फ सचेत रहन अपिल समेत गरेको छ । बैठकमा सत्तारुढ दल नेकपाका चितवन अध्यक्ष यमबहादुर…