देश/प्रदेश « Khabarhub

खुला विश्वविद्यालयबाट निष्काशित डीनले भ्रम फैलाए : उपकुलपति

खुला विश्वविद्यालयबाट निलम्वित डीन डा. खगेन्द्र प्रसाईं काठमाडौं– नेपाल खुला विश्वविद्यालयबाट निलम्बनको कारवाहीमा परेका डा. खगेन्द्र प्रसाईंले विभिन्न मिडिया प्रयोग गरेर भ्रम फैलाएको खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा शिलु बज्राचार्यले गुनासो गरेकी छिन् । विश्वविद्यालयका तर्फबाट आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपकुलपति बज्राचार्यले डा. प्रसाईलाई विभागीय कारवाही गरिएको र उक्त कारवाही कानूनसम्मत रहेको दाबी गरिन्…