Live on
Your Voice, Your Power
काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकमा आवश्यक हुने पशु उत्पादनलाई ध्यानमा राखी तिनीहरुको पहिचानसहित व्यवसायमा लाग्न किसान, उत्पादक र सो क्षेत्रका विज्ञलाई सुझाव दिएका छन् । पशु सेवा विभागले मंगलबार आयोजना गरेको ‘विभागको स्थापना दिवस तथा विश्व पशुपन्छी दिवस–२०७६’ को सप्ताहव्यापी कार्यक्रमको अवसरमा मन्त्री खनालले देशमा आवश्यक पर्ने अन्नलगायत मासुजन्य पदार्थको विश्लेषण गरी…