देश/प्रदेश Archives | Page 2015 of 2056 | Khabarhub Khabarhub

कर्मचारी समायोजनको समस्या एक महिनामै समाधान गर्ने सरकारको तयारी

काठमाडौं– सरकारले कर्मचारी समायोजनका सम्बन्धमा आएका गुनासा यही महिना भित्रै संबोधन गर्ने जनाएको छ । साथै समायोजनका क्रममा समस्यामा परेका कर्मचारीका सम्बन्धमा पहिलेको निर्णयमा पुनर्विचार गर्ने पनि सरकारको तयारी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनाका सम्बन्धमा आएका सबै गुनासा वैशाख महिनाभित्रै संबोधन गर्ने बताए । शुक्रबार राजधानीमा आयोजित एक…