Live on
Your Voice, Your Power
नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक (एडीबी)को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले ५९ लाखमा खरीद गरेर ल्याएका चार घुम्ती शौचालय आजभोलि घुम्न छाडेर उपयोगविहीन भएका छन् । करीब ३ महीनासम्म चोक–चोकमा राखिएका घुम्ती शौचालयमा शौच गर्न ग्राहकहरु…